प्रदेश १ मा ९०४ जना कोरोना संक्रमित थपिए

0

विराटनगर । प्रदेश १ मा मंगलबार ९०४ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार १ हजार ८०० जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ महिला र ५०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ